एसईईको जिम्मेवारी प्रदेश सरकारलाई

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) अब प्रदेश तहबाट सञ्चालन र व्यवस्थापन गरिने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन्। सरकारले शिक्षा क्षेत्र सुधारका लागि विभिन्न नीतिगत र संरचनात्मक योजना अघि सारेको छ। बजेटमा कक्षा ५ सम्मका विद्यार्थीका लागि उपलब्ध गराइने … Continue reading एसईईको जिम्मेवारी प्रदेश सरकारलाई