शिक्षा क्षेत्रका लागि दुई खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट
काठमाडौँ- सरकारले शिक्षा क्षेत्रका लागि दुई खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसैगरी उनले विद्यालयका कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लागि १० अर्ब १६ करोड रकम छुट्याइएको जानकारी दिए। उनले प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्ने गरी १०० विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम लागू गरिने अर्थमन्त्री पौडेलले बताए। … Continue reading शिक्षा क्षेत्रका लागि दुई खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed