विद्यालय कर्मचारी र ईसीडी शिक्षकका लागि १० अर्ब १६ करोड छुट्याइयो
काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने घोषणा गरिएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा संघीय सरकारबाट यसका लागि सशर्त अनुदानमा वृद्धि गरिनेछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी बजेटको प्रस्तुतीकरण गर्दै यसबारे जानकारी दिएका छन्। यस योजनाअन्तर्गत, सामुदायिक विद्यालयका कर्मचारीहरूको पारिश्रमिक वृद्धि … Continue reading विद्यालय कर्मचारी र ईसीडी शिक्षकका लागि १० अर्ब १६ करोड छुट्याइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed