गोरखाका गाउँबस्तीमा डा. बाबुराम : विगतका भूल स्विकार्दै गरे नयाँ संकल्प

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई हालै गोरखा भ्रमण गरेका छन्। उनले  जेठ ११ देखि १३ गतेसम्म बारपाक सुलिकोट, अजिरकोट, सिरानचोक र पालुङटार क्षेत्रका गाउँबस्ती पुगेर स्थानीय बासिन्दासँग साक्षात्कार गरेका हुन्। डा. भट्टराई पछिल्लो समय आत्ममूल्यांकनको भूमिकामा छन्। स्थानीय जनतासँगको भेटघाट, जनगुनासोको सुनुवाइ र समसामयिक राजनीतिक विषयमा धारणा राख्दै … Continue reading गोरखाका गाउँबस्तीमा डा. बाबुराम : विगतका भूल स्विकार्दै गरे नयाँ संकल्प