सप्तकोशीको कहर : राज्यलाई विपद्पछि मात्रै चासो

इटहरी- सप्तकोशी नेपालको बालुवा बगाउने सबैभन्दा ठूलो नदी हो। बालुवा धेरै बोकेका कारण नदीको सतह उचालिने गरेको छ। वर्षायाममा आएको बाढीको बहाव अनियन्त्रित रूपमा  फैलिन्छ। बाढी बस्तीमा पस्दा जनधनको क्षति हुँदै आएको छ। सुनसरी, उदयपुर र सप्तरी भएर बग्ने सप्तकोशी मुद्दा वर्षायाममा मात्रै उठ्ने गरेको छ। विपद् आइपरेपछि र बस्ती डुबानमा परेपछि मात्रै राज्य तहले … Continue reading सप्तकोशीको कहर : राज्यलाई विपद्पछि मात्रै चासो