संक्रमणकालीन न्याय : द्वन्द्वपीडितले गरे दुवै आयोग बहिष्कार
काठमाडौँ- द्वन्द्वपीडितहरूले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बहिष्कार गर्ने घोषणा गरेका छन्। आयोगका अध्यक्ष तथा सदस्यहरुको नियुक्ति राजनीतिक भागबण्डाका आधारमा गरिएपछि उनीहरू बहिष्कार गरेका हुन्। पीडितले पटकपटक सिफारिस प्रक्रिया विश्वसनीय, पारदर्शी, निष्पक्ष, स्वतन्त्र र प्रभावकारी बनाउन गरेको आह्वानलाई सरकार र दलहरूले बेवास्ता गरेको गुनासो गरेका छन्। ‘पीडितहरुसँगको अर्थपूर्ण परामर्श … Continue reading संक्रमणकालीन न्याय : द्वन्द्वपीडितले गरे दुवै आयोग बहिष्कार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed