प्रधानमन्त्री ओलीलाई एकचोटि ‘मेन्टल हस्पिटल’ गएर जँचाउन प्रचण्डको कटाक्ष
पोखरा– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीलाई एकपल्ट मानसिक अस्पताल गएर जँचाउन भन्दै गम्भीर आक्षेप लगाएका छन्। शुक्रबार साँझ पोखरामा प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री ओलीले पोखरामै शुक्रबार दिएको अभिव्यक्तिको विषयलाई लिएर यस्तो आक्षेप लगाएका हुन्। राष्ट्रिय युवा संघ नेपालको शुक्रबारदेखि पोखरामा १० औँ … Continue reading प्रधानमन्त्री ओलीलाई एकचोटि ‘मेन्टल हस्पिटल’ गएर जँचाउन प्रचण्डको कटाक्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed