शिक्षा विधेयकको कमजोरीले शिक्षा झन् संकटमा पर्नसक्छ : भट्टराई
काठमाडौँ- निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनमा कमजोरी रहेको भन्दै सुधार आवश्यक भएको बताएकी छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा उनले प्रतिवेदनमा आवश्यक सुधार नगरिए भविष्यमा समस्या आउने बताइन्। बैठक उनले भनिन्,’हामी कसप्रति उत्तरदायी हो भन्ने सवाल महत्त्वपूर्ण हो। त्यो उत्तरदायित्व विद्यार्थीप्रति हो। अहिले विद्यालयको भौतिक पूर्वाधारबारे मात्र कुरा … Continue reading शिक्षा विधेयकको कमजोरीले शिक्षा झन् संकटमा पर्नसक्छ : भट्टराई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed