सर्लाहीमा कांग्रेस नेतामाथि आक्रमण
काठमाडौँ- सर्लाहीमा नेपाली कांग्रेसका नेता हरिनन्दनराय यादवमाथि आक्रमण भएको छ। सदरमुकाम मलंगवाबाट रामनगर फर्किने क्रममा बग्दह चिनी मिलनजिक उनीमाथि आक्रमण भएको हो। यादवले गत स्थानीय तह निर्वाचनमा रामनगर गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। उनले भने आफूमाथि गोली प्रहार भएको दाबी गरेका छन्। उनले बगादह चिनी मिलअगाडि आफूमाथि गोली प्रहार भएको सामाजिक सञ्जालमा लेखेका छन्। तीनवटा … Continue reading सर्लाहीमा कांग्रेस नेतामाथि आक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed