विद्या भण्डारीको चीन भ्रमणको मूल मुद्दा : सक्रिय राजनीतिमा पुनरागमन र कम्युनिस्ट एकीकरण

नेपालको वर्तमान राजनीतिक परिदृश्य जति जटिल छ त्यति नै गतिशील देखिन्छ। सत्तारूढ गठबन्धन, प्रमुख विपक्षी दल र कम्युनिस्ट शक्तिहरूको आन्तरिक विभाजनले मुलुकको राजनीतिलाई गहिरो प्रभाव पारेको छ। यति नै बेला कम्युनिस्टलाई एकै छानामुनि राख्न सक्ने व्यक्तिका रूपमा हेरिएको छ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी। त्यसमा चीनले साथ दिएपछि थप चासोको विषय बनेको हो। चीनले भण्डारीमार्फत नेपालका कम्युनिस्ट … Continue reading विद्या भण्डारीको चीन भ्रमणको मूल मुद्दा : सक्रिय राजनीतिमा पुनरागमन र कम्युनिस्ट एकीकरण