सरुवापीडित शिक्षकहरूले भने- शिक्षा विधेयकमा अन्याय गरे सडकमा आउँछौं, सामुहिक राजीनामा दिन्छौं

काठमाडौँ- विद्यालय शिक्षा विधेयकमा समावेश गरिएको शिक्षक सरुवासम्बन्धी व्यवस्थाले नवप्रवेशी शिक्षकहरूलाई अन्यायमा पार्ने भन्दै सरुवापीडित केन्द्रीय संघर्ष समितिले संसद्, मन्त्री र विषयगत समितिहरूको ध्यानाकर्षण गराएको छ। २०८२ जेठ ४ गते सार्वजनिक गरिएको ध्यानाकर्षणपत्रमा समितिले वर्तमान शिक्षा विधेयकले हजारौं नवप्रवेशी शिक्षकलाई प्रभावित पार्ने गम्भीर खतरा रहेको उल्लेख गरेको छ। उनीहरूले विधेयकमा प्रस्तावित ७ वर्ष अन्तरप्रदेश, ५ … Continue reading सरुवापीडित शिक्षकहरूले भने- शिक्षा विधेयकमा अन्याय गरे सडकमा आउँछौं, सामुहिक राजीनामा दिन्छौं