शिक्षक-कर्मचारीमाथि अन्याय, प्रतिवेदनका कतिपय विषयवस्तु २०२८ को ऐनभन्दा पनि पश्चगामी : नानुमाया पराजुली

काठमाडौँ- शिक्षा विधेयक-२०८० सम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनप्रति नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा ८९ दिन लामो शिक्षक-कर्मचारी आन्दोलनकी संयोजक नानुमाया पराजुलीले तीव्र असन्तोष व्यक्त गरेकी छन्। उनको भनाइमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले आइतबार (२०८२ जेठ ४) पेस गरेको प्रतिवेदन अझ अनुदार र शिक्षक-कर्मचारीविरोधी देखिएको छ। पराजुलीले भनिन्, ‘२०८० मा दर्ता भएर छलफलमा … Continue reading शिक्षक-कर्मचारीमाथि अन्याय, प्रतिवेदनका कतिपय विषयवस्तु २०२८ को ऐनभन्दा पनि पश्चगामी : नानुमाया पराजुली