संक्रमणकालीन न्याय प्रक्रिया जटिल मोडमा, द्वन्द्वपीडितले उठाए ११ वटा प्रश्न

काठमाडौँ- संक्रमणकालीन न्याय प्रक्रिया जटिल मोडमा पुगेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिसका लागि अवलम्बन गरिएको प्रक्रियामै पीडितहरूले प्रश्न उठाएपछि संक्रमणकालीन न्याय प्रक्रिया अन्योलमा परेको हो। आफूहरूको सहभागिता, सहयोग र साथबिना नै आयोगहरू गठन गरिएकाले संक्रमणकालीन प्रक्रिया जटिल मोडमा पुगेको पीडितहरूले बताएका छन्। सरकारले … Continue reading संक्रमणकालीन न्याय प्रक्रिया जटिल मोडमा, द्वन्द्वपीडितले उठाए ११ वटा प्रश्न