शिक्षा विधेयक : उपसमितिले बुझाएको प्रतिवेदनमा समेटिए यस्ता विषय (पूर्णपाठ)
काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइतबार पेस गरिएको छ। समितिअन्तर्गत गठित उपसमितिले दफावार छलफल सकेर प्रतिवेदन समितिका सभापति अम्बरबहादुर थापालाई बुझाएको हो। विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमितिलाई दुईपटक गरी कुल ४५ दिनको समय दिएको थियो। पहिलोपटक गत चैत ८ गते ३५ दिनको समय दिइएकोमा, दोस्रोपटक वैशाख २२ गते … Continue reading शिक्षा विधेयक : उपसमितिले बुझाएको प्रतिवेदनमा समेटिए यस्ता विषय (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed