सरकार र महासंघको बोली फरक-फरक, शिक्षक हेरेको हेर्यै : भट्टराई
काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले शिक्षा ऐनको तयारी र शिक्षकहरूसँग भएको सहमति कार्यान्वयनमा ढिलाइप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनेका छन्, ‘सहमति एकातिर, ऐन अर्कोतिर। नेपाल शिक्षक महासंघको बोली एकातिर, सरकारको बोली अर्कोतिर। हामी सोझा शिक्षक हेरेको हेर्यै। सत्य खोज्न सत्य … Continue reading सरकार र महासंघको बोली फरक-फरक, शिक्षक हेरेको हेर्यै : भट्टराई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed