सगरमाथा संवाद : सरकारको कूटनीतिक असफलता

काठमाडौँ- नेपालले विश्व समुदायसामु आफ्नो कूटनीतिक उपस्थिति सशक्त बनाउने प्रयोजनका साथ अघि बढाएको बहुपक्षीय मञ्च सगरमाथा संवादको पहिलो संस्करण ‘कूटनीतिक रूपमा कमजोर’ बन्ने निश्चित भएको छ। जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यजस्तो ज्वलन्त विषयमा आयोजना गर्न लागिएको संवादमा प्रभावशाली व्यक्तिहरूको सहभागिता नहुने भएपछि यसको औचित्यमाथि प्रश्न उठेको हो। ‘सगरमाथा संवाद’ को पहिलो संस्करणमा कुनै पनि … Continue reading सगरमाथा संवाद : सरकारको कूटनीतिक असफलता