मलेसिया रोजगारीमा ‘एक अर्ब’ को सिन्डिकेट, मन्त्री भण्डारी र राणा पनि संलग्न!

काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारीमा सिन्डिकेटविरुद्ध आन्दोलन सुरु गरेको छ। यसअघि विज्ञप्तिमार्फत सिन्डिकेटको विरोध गर्दै आएको संघ बुधबारदेखि कालो ब्यानर र कालोपट्टीसहित आन्दोलनमा उत्रिएको हो। संघले मलेसिया रोजगारीमा सीमित म्यानपावरहरूलाई मात्र कामदार पठाउने अनुमति दिन ठूला व्यवसायीहरूले सिन्डिकेट लाद्न खोजेको आरोप लगाएको छ। यसैगरी त्यस्ता म्यानपावरलाई दलका शीर्ष नेताको संरक्षण रहेको दाबी … Continue reading मलेसिया रोजगारीमा ‘एक अर्ब’ को सिन्डिकेट, मन्त्री भण्डारी र राणा पनि संलग्न!