शिक्षकसँग भएका सम्झौता कार्यान्वयन नहुँदा पूर्वशिक्षामन्त्री केसीको असन्तुष्टि
काठमाडौँ- नेपाली कांग्रेसका सांसद एवम् पूर्वशिक्षामन्त्री अर्जुननरसिंह केसीले राज्यले शिक्षकसँग पटकपटक सम्झौता गरेर कार्यान्वयन नगरेकोप्रति असन्तुष्टि जनाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद केसीले विगतका सम्झौताहरू स्मरण गराउँदै राज्यले बारम्बार शिक्षा क्षेत्र र शिक्षकहरूप्रति गरेको बेइमानीलाई व्याख्या गरे। उनले २०७५, २०७८, २०८० र २०८२ सालमा नेपाल शिक्षक महासंघसँग … Continue reading शिक्षकसँग भएका सम्झौता कार्यान्वयन नहुँदा पूर्वशिक्षामन्त्री केसीको असन्तुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed