शिक्षा विधेयक अन्तिम चरणमा, राहत शिक्षक अझै अन्योलमा

काठमाडौँ- दुई दशकअघि सामुदायिक विद्यालयमा शिक्षकको संकट टार्न ‘अस्थायी समाधान’का रूपमा नियुक्त गरिएका राहत शिक्षकहरू आफ्नै सेवाको स्थायित्वका लागि संघीय राजधानीमा धाइरहेका छन्। विद्यालय शिक्षाको मेरुदण्ड बनेका ती शिक्षकको अवस्था अहिले ‘न जागिरको भर, न सेवाको ग्यारेन्टी’मा सीमित छ। संघीय संसद्को शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिमा  विचाराधीन विद्यालय शिक्षा विधेयक २०८० ले उनीहरूको भविष्य … Continue reading शिक्षा विधेयक अन्तिम चरणमा, राहत शिक्षक अझै अन्योलमा