काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिको बैठकले सात बुँदे निर्णय गर्दै कुनै पनि राहत शिक्षक विस्थापित नहुने गरी व्यवस्थापनमा सरकार गम्भीर नबने निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिएको छ। शनिबार (२०८२ वैशाख २७) काठमाडौँस्थित क्यापिटल हिल कलेजमा नवीनसिंह धामीको अध्यक्षतामा बसेको समितिको बैठकमा संरक्षक, सह-संरक्षक तथा पदाधिकारीहरूको सहभागिता थियो। बैठकले विद्यालय शिक्षा विधेयक-२०८० को सन्दर्भमा उपसमितिले … Continue reading स्थायित्वको माग सम्बोधन नभए ‘गर या मर’ आन्दोलनमा उत्रने राहत शिक्षकहरूको चेतावनी, सात निर्णय सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed