शिक्षा विधेयक : उपसमितिको सहमति निर्णायक हुँदैन : सभापति थापा

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक-२०८० मा उपसमितिले गरेको सहमति निर्णायक भने नहुने बताएका छन्। शिक्षा विधेयक छिटोछरितो गरी टुंग्याउन सहज हाेस् भनी उक्त समितिअन्तर्गत उपसमिति गठन गरिएको थियो। विधेयकमाथि छलफल गरेर प्रतिवेदन बुझाउन उपसमितिले ३५ दिन समय पाएको थियो। उपसमितिले २२ वैशाखमा ३५ दिन पूरा गरी … Continue reading शिक्षा विधेयक : उपसमितिको सहमति निर्णायक हुँदैन : सभापति थापा