गभर्नर नियुक्ति टार्न थालेपछि देउवाले सरकारलाई दिए अल्टिमेटम

काठमाडौँ- सत्ता साझेदारमा नै समस्या देखिन थालेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गरेको खुलासा भएको छ। यस प्रकारको खुलासा भएसँगै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्भनर नियुक्तिका लागि एक साताको अल्टिमेटम प्रधानमन्त्री ओलीलाई दिएका छन्। सरकारको स्थायित्व सुनिश्चित भएको अवस्थामा मात्रै कांग्रेसको कोटाबाट गभर्नर नियुक्त गर्ने जानकारी बाहिर चुहिए … Continue reading गभर्नर नियुक्ति टार्न थालेपछि देउवाले सरकारलाई दिए अल्टिमेटम