विद्यालय कर्मचारीको आन्दोलन जारी, राहत शिक्षक हाई अलर्टमा

काठमाडौँ- सामुदायिक विद्यालयका कर्मचारीहरूले तीन दिनदेखि हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्। नेपाल शिक्षक महासंघसँग भएको नौबुँदे सहमतिमा सरकारले विद्यालय कर्मचारीलाई उपेक्षा गरेको भन्दै उनीहरू आन्दोलित छन्। नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको नेतृत्वमा आन्दोलन भइरहेको छ। परिषद्ले शिक्षक र कर्मचारी बीचको विभेद अन्त्य गर्न, हालसम्मका सहमतिहरू कार्यान्वयन गर्न, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गर्न, … Continue reading विद्यालय कर्मचारीको आन्दोलन जारी, राहत शिक्षक हाई अलर्टमा