१२ वर्षमा शिक्षकको बढुवा हुने प्रावधानमा सहमति
काठमाडौँ- सामुदायिक विद्यालयका स्थायी शिक्षकको १२ वर्षमा स्वतः बढुवा हुने प्रावधानमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिमा सहमति जुटेको छ। यसअघि सरकार र नेपाल शिक्षक महासंघबीचको सहमति अनुसार विधेयकमा बढुवाको व्यवस्था नराखिएको भन्दै स्थायी शिक्षकहरूले असन्तुष्टि जनाएका थिए। उपसमितिका एक सदस्यका अनुसार १२ बर्से आवधिक बढुवा व्यवस्था लागु भएपछि शिक्षकहरू सेवा प्रवेश गरेको पदमै … Continue reading १२ वर्षमा शिक्षकको बढुवा हुने प्रावधानमा सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed