राहत र अस्थायी प्रकृतिका शिक्षकलाई शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्दा ५० प्रतिशत सहुलियत
काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले विद्यालय शिक्षा विधेयक-२०८० मा राहत र अस्थायी प्रकृतिका शिक्षकलाई शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्दा ५० प्रतिशत सहुलियत दिनेमा सहमति जुटाएको छ। १५ अनुच्छेदको १६३ वटा दफा रहेको शिक्षा विधेयकमाथि आइतबार छलफल समापन गर्दै अस्थायी प्रकृतिका शिक्षकका लागि ५० प्रतिशत सहुलियत दिनेमा सहमति भएको उपसमितिका एकजना सदस्यले जानकारी … Continue reading राहत र अस्थायी प्रकृतिका शिक्षकलाई शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्दा ५० प्रतिशत सहुलियत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed