शिक्षा विधेयक : शिक्षा उपसमितिले १० दिनभित्र समितिलाई प्रतिवेदन बुझाउने
काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले विद्यालय शिक्षा विधेयक–२०८० माथिको दफावार छलफल समापन गरेको छ। उपसमितिले १५ परिच्छेदको १६३ दफाको विधेयक आइतबार समापन गरेको हो। अब उपसमितिले विधेयकमाथिको छलफलको प्रतिवेदन समितिलाई बुझाउने समिति सदस्य सरिता भुसालले जानकारी दिइन्। उनको भनाइमा उपसमितिलाई प्रतिवेदन तयार गर्न १० दिन लाग्छ। विधेयकमाथि छलफल गरेर समितिलाई प्रतिवेदन बुझाउन … Continue reading शिक्षा विधेयक : शिक्षा उपसमितिले १० दिनभित्र समितिलाई प्रतिवेदन बुझाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed