शिक्षक नेताहरूले संसदीय समितिपछि शिक्षा र गृहमन्त्रीलाई गराए विगतका सहमति स्मरण
काठमाडौँ- नेपाल शिक्षक महासंघका पदाधिकारी तथा महासंघमा आबद्ध सम्बद्ध घटकका अध्यक्षहरूले गृहमन्त्री रमेश लेखक र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई आइतबार विगतका सहमति सम्झौता स्मरण गराएका छन्। १७ वैशाखमा शिक्षक आन्दोलन स्थगित भएपछि महासंघका पदाधिकारीसहित आबद्ध सम्बद्ध घटकका अध्यक्षहरू शिक्षक कर्मचारीका मागमुद्दा शिक्षा ऐनमा समावेश गराउन र नौ बुँदे सहमति कार्यान्वयन गराउन निरन्तर जुटेका … Continue reading शिक्षक नेताहरूले संसदीय समितिपछि शिक्षा र गृहमन्त्रीलाई गराए विगतका सहमति स्मरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed