शिक्षा विधेयक : शिक्षक राजनीतिक दलको सदस्य भए ‘स्वतः पद गुमाउने’
काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले शिक्षक कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको प्रमाणित भए पदबाट तत्काल हटाउने गरी शिक्षा ऐनमा व्यवस्था हुने बताएका छन्। शिक्षा विधेयकमाथि हाल समितिमा छलफल भइरहेको छ। उक्त विधेयक संसद्बाट पारित भएपछि ऐन बन्नेछ। शिक्षक आन्दोलन स्थगितपछि एक टेलिभिनज अन्तर्वार्तामा बोल्दै सभापति थापाले शिक्षा … Continue reading शिक्षा विधेयक : शिक्षक राजनीतिक दलको सदस्य भए ‘स्वतः पद गुमाउने’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed