शिक्षकले ५२ प्रतिशत फेललाई सामान्य ठान्नु गम्भीर त्रुटि हो : प्रधानमन्त्री ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतशित विद्यार्थी फेल भएको विषयमा सामुदायिक विद्यालयका शिक्षकहरूमाथि टिप्पणी गरेका छन्। ५२ प्रतिशत विद्यार्थी फेल भएको विषयलाई शिक्षकहरूले सामान्य ठानेको ओलीको टिप्पणी छ। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा … Continue reading शिक्षकले ५२ प्रतिशत फेललाई सामान्य ठान्नु गम्भीर त्रुटि हो : प्रधानमन्त्री ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed