विद्यालय कर्मचारी आन्दोलन संयोजक बब्बन, सहसंयोजकमा दीप

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै नयाँ आन्दोलनको घोषणा गरेको छ। आन्दोलन संयोजक बब्बन मिश्रालाई बनाइएको छ भने सहसंयोजकमा दीप खतिवडा छन्। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार महासंघले सरकारसँग एकलौटी सम्झौतामा विद्यालय कर्मचारीको पक्षलाई बेवास्ता गरेको आरोप लगाएका छन्। उक्त सम्झौतामा विद्यालय कर्मचारीलाई निजामती … Continue reading विद्यालय कर्मचारी आन्दोलन संयोजक बब्बन, सहसंयोजकमा दीप