नौबुँदे सहमतिपछि शिक्षक महासंघमा भाँडभैलो, नेतृत्वमाथि आक्रोश
काठमाडौँ- मध्यबानेश्वरस्थित रत्न राज्यमाविको बैठक हलमा बिहीबार नेपाल शिक्षक महासंघको बैठकमा अनौठो दृश्य देखियो। महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बुधबार सरकारसँग भएका नौबुँदे सहमतिको सविस्तार व्याख्या गर्दै थिए। उनले सविस्तार गर्दै गर्दा हलमा होहल्ला सुरु भयो। सुवेदीले बोल्न छोडे र बैठक स्थगित गरे। हलमा सयौँ शिक्षक कर्मचारी थिए। महासंघ र सरकारबीच विभिन्न नौबुँदे सहमति भएपछि गत माघ … Continue reading नौबुँदे सहमतिपछि शिक्षक महासंघमा भाँडभैलो, नेतृत्वमाथि आक्रोश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed