ढुंगानाले कसको आडमा लम्ब्याउँदैछिन् गभर्नर नियुक्ति प्रक्रिया?

काठमाडौँ– नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै गएको छ। राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको निर्देशन अवहेलना गरेपछि नियुक्ति प्रक्रिया अन्योलमा परेको हो। डा. ढुंगानाले गभर्नर पदका प्रत्याशी तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा रोकेको स्रोतहरूको दाबी छ। अर्थमन्त्री पौडेलले भट्टको राजीनामा स्वीकृत गर्न दिएको … Continue reading ढुंगानाले कसको आडमा लम्ब्याउँदैछिन् गभर्नर नियुक्ति प्रक्रिया?