युवा संघमा १२ वर्षपछि चुनाव : थेबे एक वर्षका लागि अध्यक्ष!
काठमाडौँ- नेकपा एमालेका युवा भ्रातृसंगठनको अध्यक्ष पदमा पराजित सुमन पुरी पक्षले फर्जी मत हालेर अर्को पक्षले चुनाव जितेको आरोप लगाएको छ। पदाधिकारीमा क्षितिज थेबे र पुरी छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका थिए। थेवे पक्षको प्यानलै निर्वाचित भएपछि पुरी पक्षले फर्जी मत हालेको आरोप लगाएको हो। नयाँ नेतृत्वमा पुरी पक्ष लगभग नेतृत्वविहीन बनेको छ। नौ सदस्यीय … Continue reading युवा संघमा १२ वर्षपछि चुनाव : थेबे एक वर्षका लागि अध्यक्ष!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed