अनौठा आधुनिक जोगी : डा. केएन स्वामी

‘प्रविधिसँग वैदिक वाङ्‌मय’ भन्ने मूलमन्त्र जप्दै ज्ञानविज्ञानको समन्वयबाटै समाज समृद्ध बन्न सक्छ भन्ने सद्‌विचार बोकी तन्मन्त्रलाई नित्यनिरन्तर ठोस कार्यान्वयन गर्न तल्लीन डा. केएन स्वामी पछिल्लो समय नेपाली समाजमा एक उत्साही कर्मयोगी सन्न्यासीका रूपमा प्रतिष्ठित हुनुहुन्छ। आधुनिक गुरुकुलका समुन्नायक डा. स्वामी रामानन्द गिरिका योग्यतम् शिष्य श्रीकेशवानन्द गिरि वैदिक अनुसन्धान गुठीका संस्थापक अध्यक्ष हुनुहुन्छ। डा. रामानन्द गिरिद्वारा … Continue reading अनौठा आधुनिक जोगी : डा. केएन स्वामी