शिक्षकहरूको २९ दिन लामो आन्दोलन अन्त्य, शिक्षा ऐन असार १५ गते पारित गर्ने सहमति
काठमाडौँ– नेपाल शिक्षक महासंघले अघि सारेको नौ बुँदे प्रस्ताव कार्यान्वयन गर्न सरकार सहमत भएपछि २९ दिनदेखि शिक्षकहरूले जारी राखेको आन्दोलन अन्त्य भएको छ। उक्त सहमतिलाई मन्त्रिपरिषद्को बुधबारको बैठकले अनुमोदनसमेत गरिसकेको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार साँझ भएको वार्तामा सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले … Continue reading शिक्षकहरूको २९ दिन लामो आन्दोलन अन्त्य, शिक्षा ऐन असार १५ गते पारित गर्ने सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed