छुट्ने भए रेशम

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी तत्कालै रिहा हुने भएका छन्। रेशमलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको अर्को पत्र प्रहरीमा पुगेपछि उनी रिहा हुने भएका हुन्। यसअघि २०८० जेठ २ गते सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न मुद्दा शाखाका अधिकृत महिनमानसिंह विष्टले पत्र पठाएपछि प्रहरीले रेशमलाई पक्राउ गरेको थियो। २०८० जेठ २ गते … Continue reading छुट्ने भए रेशम