रेशम चौधरी पक्राउ : मधेशी-थारू मिल्न नदिने षडयन्त्र!

काठमाडौँ- जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर राज्यले  मधेशी र थारूलाई मिल्न नदिने षडयन्त्र गरिरहेको आरोप लगाएको छ।  रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले थारू र मधेशीबीच एकता हुन नदिन राज्यले षडयन्त्र गरेको आरोप लगाएका हुन्। दुवै पार्टीबीच एकताको घोषणा गर्ने तयारी चलिरहँदा बुधबार कार्यक्रमस्थल प्रज्ञा … Continue reading रेशम चौधरी पक्राउ : मधेशी-थारू मिल्न नदिने षडयन्त्र!