रेशम चौधरी २३ महिनापछि फेरि कारागार चलान
काठमाडौँ– टीकापुर घटनामा जन्मकैदको सजायबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक २३ महिनापछि फेरि कारागार चलान भएका छन्। टीकापुर घटनाका सन्दर्भमा सर्वाेच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशअनुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच बुधबार प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको … Continue reading रेशम चौधरी २३ महिनापछि फेरि कारागार चलान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed