शिक्षक आन्दोलन, महासचिव थापा भन्छन्- ९ बुँदेमा हस्ताक्षर हुने-नहुने निश्चित छैन
काठमाडौँ- नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच जारी वार्ताको परिणाम अझै अनिश्चित देखिएको छ। महासंघका महासचिव तथा वार्ता समिति सदस्य तुलाबहादुर थापाका अनुसार प्रस्तावित ९ बुँदेमा हस्ताक्षर हुने नहुने अहिले नै भन्न सकिने अवस्था छैन। शिक्षा मन्त्रालयमा आज दिउँसो २ बजे वार्ता तय गरिएको छ। सो वार्ताबाट केही निष्कर्ष निस्किने अपेक्षा गरिएको छ। यद्यपि, मंगलबार … Continue reading शिक्षक आन्दोलन, महासचिव थापा भन्छन्- ९ बुँदेमा हस्ताक्षर हुने-नहुने निश्चित छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed