यी कारणले लम्बिन सक्छ शिक्षक आन्दोलन
काठमाडौँ- देशभरिका विद्यालयहरूमा शैक्षिक गतिविधि प्रभावित भएको एक महिना नाघ्न लाग्दासमेत शिक्षक आन्दोलनको समाधान टाढाजस्तै देखिएको छ। नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलन २९ दिन पुगेको छ तर समाधानको स्पष्ट बाटो खुलेको छैन। नेपाल सरकार र नेपाल शिक्षक महासंघ छलफलमा छ तर मागहरू तत्कालै पूरा हुने स्थितिमा नभएकाले संवाद लम्बिँदै गएको स्रोतको भनाइ छ। सामुदायिक … Continue reading यी कारणले लम्बिन सक्छ शिक्षक आन्दोलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed