नेपाल-भारत सम्बन्ध लयमा ल्याउने पूर्वप्रधानमन्त्री डा. भट्टराईको प्रयत्न

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको कूटनीतिक सम्बन्धलाई ‘ट्रयाक टु डिप्लोमेसी’ मार्फत लयमा ल्याउने प्रयत्न गरेका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अध्यक्षसमेत रहेका भट्टराईले भारत भ्रमणका क्रममा त्यहाँका उच्च नेतृत्वसँग भेट गरी नेपाल-भारत सम्बन्धलाई हार्दिकतापूर्ण बनाउने प्रयास गरेका हुन्। पछिल्लो समयमा नेपाल-भारतबीचको कूटनीतिक सम्बन्ध त्यति सुमधुर नरहेको टिप्पणी भइरहेका बेला भट्टराईको पहलले सकारात्मक परिणाम … Continue reading नेपाल-भारत सम्बन्ध लयमा ल्याउने पूर्वप्रधानमन्त्री डा. भट्टराईको प्रयत्न