फितलो बन्दै शैक्षिक हडताल, विद्यालयले थाले भर्ना र पठनपाठन
काठमाडौँ- नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि सुरु भएको आमशैक्षिक हडताल २४ औँ दिनमा आइपुग्दा त्यसको प्रभाव खुम्चिँदै गएको पाइएको छ। सुरुमा प्रभावकारी देखिएको आन्दोलनबारे अभिभावकको समेत गुनासो आउन थालेपछि विद्यालयहरूले भर्ना अभियान सञ्चालन गर्न थालेका हुन्। यसैगरी कतिपय पालिकाहरूले पठनपाठनमा नफर्किए बिदा स्वीकृति नहुने, तलबसुविधा रोक्का हुने चेतावनी दिएका कारण शिक्षकहरू विद्यालय फर्किएर … Continue reading फितलो बन्दै शैक्षिक हडताल, विद्यालयले थाले भर्ना र पठनपाठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed