पोखरा विमानस्थल निर्माणमा मन्त्रालय तहबाट सवा २ अर्ब भ्रष्टाचार

काठमाडौँ- सार्वजनिक लेखा समितिबाट गठित उपसमिति पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता एवं भ्रष्टाचार भएको निष्कर्षमा पुगेको छ।  प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिले सोमबार बुझाएको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो। ठेक्का प्रक्रियाको प्रारम्भमै भ्रष्टाचार भएको ठहर उपसमितिको छ। उपसमितिको प्रतिवेदनमा उल्लेख छ, ‘निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको छ।’ यसैगरी सार्वजनिक … Continue reading पोखरा विमानस्थल निर्माणमा मन्त्रालय तहबाट सवा २ अर्ब भ्रष्टाचार