पोखरा विमानस्थलमा भ्रष्टाचार, संसदीय प्रतिवेदनमा एमाले सांसद गोकुल बास्कोटाले किन राखे फरक मत?
काठमाडौँ– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदनमा एमाले सांसद गोकुल बास्कोटाले फरक मत राखेका छन्। सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले सोमबार बुझाएको प्रतिवेदनमा बास्कोटाले फरक मत राखेका छन्। उपसमितिका संयोजक राजेन्द्र लिङदेनले सोमबार संसद भवन नयाँ बानेश्वरमा समितिका सभापति ऋषिकेश पोखरेललाई अध्ययन प्रतिवेदन बुझाएका हुन्। एमाले सांसद बास्कोटाले फरक मत राखेको विषयमा विमानस्थलको … Continue reading पोखरा विमानस्थलमा भ्रष्टाचार, संसदीय प्रतिवेदनमा एमाले सांसद गोकुल बास्कोटाले किन राखे फरक मत?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed