शिक्षा विधेयक : बालविकास सहजकर्तालाई शिक्षक भन्ने र तलब प्रावि सरहमा सहमति
काठमाडौँ- प्रारम्भिक बालविकास सहजकर्ताले शिक्षकको दर्जा पाउने र तलब सुविधा पनि प्राथमिक तह सरह हुनेमा सहमति जुटेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिमा जारी विद्यालय शिक्षा विधेयक–२०८० माथि छलफलमा बालविकास सहजकर्ताबारे उक्त सहमति जुटेको हो। स्रोतका अनुसार बालविकास सहजकर्तालाई अब शिक्षक नै भन्ने र प्राथमिक तह सरह तलब दिने गरी विधेयकमा उपसमितिले सहमति … Continue reading शिक्षा विधेयक : बालविकास सहजकर्तालाई शिक्षक भन्ने र तलब प्रावि सरहमा सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed