काठमाडौँ- शिक्षक आन्दोलन सुरु हुनुअघि नेपाल शिक्षक महासंघको प्रमुख एक घटक नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले हिमालप्रेससँगको अन्तरवार्तामा भनेका थिए, ‘हामी यसपटक सशक्त आन्दोलनमा उत्रनेछौँ। हाम्रो नारा नै ‘कि जितिन्छ कि बितिन्छ’ भन्रे छ।’ लोकतान्त्रिक आन्दोलनका क्रममा कैयौँ शिक्षक सहिद भएकाले शिक्षा ऐन माग गर्दै हुने आन्दोलनमा पनि आफूहरू ज्यान दिन तयार रहेको … Continue reading संकटको घेरामा शिक्षक आन्दोलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed