आन्दोलनरत शिक्षक कर्मचारीलाई अपमान नगर्न प्रधानमन्त्रीलाई सांसद छिरिङको चेतावनी

काठमाडौँ- सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आन्दोलनरत शिक्षक कर्मचारीलाई अपमान नगर्न चेतावनी दिएकी छिन्। संघीय संसद्को आजको बैठकमा बोल्दै सांसद छिरिङले प्रधानमन्त्री ओली शिक्षकका जायज माग पूरा गर्न छोडेर अपमान गर्नतिर लागेको बताएकी हुन्। संसद् बैठकमा उनले भनिन्,‘प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूप्रति निकै हलका ढंगले अभिव्यक्ति दिनुभएको छ। सत्तामा रहँदा र … Continue reading आन्दोलनरत शिक्षक कर्मचारीलाई अपमान नगर्न प्रधानमन्त्रीलाई सांसद छिरिङको चेतावनी