संसद्मा शिक्षा समिति सभापतिले भने- सहमति कार्यान्वयन नगर्दा शिक्षकहरूले सरकारलाई विश्वास गरेनन्
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले सरकारले सहमति, सम्झौता कार्यान्वयन नगर्दा शिक्षकहरूमा अविश्वास बढेको बताएका छन्। संघीय संसद्को आजको बैठकमा बोल्दै सभापति थापाले आन्दोलनरत शिक्षक कर्मचारीहरूसँग अविलम्ब वार्ता गरेर विश्वास दिलाएर विद्यालय फर्काउनुपर्ने बताएका हुन्। संसद् बैठकमा सभापति थापाले भने, ‘२६ दिनदेखि शिक्षक कर्मचारीहरू आन्दोलनमा छन्। … Continue reading संसद्मा शिक्षा समिति सभापतिले भने- सहमति कार्यान्वयन नगर्दा शिक्षकहरूले सरकारलाई विश्वास गरेनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed