शिक्षकसँग सरकारको वार्ता प्रयास असफल, के भयो महासंघको आन्तरिक छलफलमा?

काठमाडौँ- आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता प्रयास असफल भएको छ। वार्ता प्रयास असफल भएपछि शिक्षकहरू आन्तरिक छलफलमा जुटेका छन्। छलफलमा शनिबार बिहान वार्तामा बस्ने निर्णय भएको नेपाल शिक्षक संघका राष्ट्रिय अध्यक्ष सोमनाथ गिरीले बताए। शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै २४ दिनदेखि राजधानी केन्द्रित सडक आन्दोलनमा छन्। वार्ताका लागि डाके पनि शिक्षा, विज्ञान … Continue reading शिक्षकसँग सरकारको वार्ता प्रयास असफल, के भयो महासंघको आन्तरिक छलफलमा?