शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छ : मन्त्री पन्त 

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ता र संवादको माध्यमबाट शिक्षकका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। संसद् भवन बानेश्वरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले सरकार शिक्षकहरूसँग वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका हुन्। मन्त्री पन्तले लचिलो भएर वार्तामा आउन शिक्षकहरुलाई आग्रहसमेत गरे। उनले संविधान, ऐन कानुनको … Continue reading शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छ : मन्त्री पन्त